डिसेम्बर २६—जनवरी १
यशैया १७-२३
गीत १२३ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“शक्तिको दुरुपयोग गर्दा अख्तियार नै गुमाउनुपर्ने हुन्छ”: (१० मि.)
यशै २२:१५, १६—शेब्नाले अख्तियारलाई आफ्नो स्वार्थको लागि चलाए (ip-1-E पृ. २३८ अनु. १६-१७)
यशै २२:१७-२२—यहोवाले शेब्नाको ठाउँमा एल्याकीमलाई नियुक्त गर्नुभयो (ip-1-E पृ. २३८-२३९ अनु. १७-१८)
यशै २२:२३-२५—शेब्नाको विवरणले हामीलाई एउटा महत्त्वपूर्ण पाठ सिकाउँछ (w०७ २/१ पृ. ८ अनु. ६; ip-1-E पृ. २४०-२४१ अनु. १९-२०)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
यशै २१:१—कुन इलाकालाई “समुद्र-किनारको उजाड-भूमि” भनिएको हो र किन? (w०६ १२/१ पृ. १५ अनु. २)
यशै २३:१७, १८—टायरको व्यापारको ज्याला किन ‘यहोवाको निम्ति अलग’ गरियो? (ip-1-E पृ. २५३-२५४ अनु. २२-२४)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) यशै १७:१-१४
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) bh—किताबको परिचय दिन बाइबल किन पढ्नुपर्छ? भिडियो प्रयोग गर्नुहोस्। (नोट: प्रदर्शनमा भिडियो नदेखाउनुहोस्।)
पुनःभेट: (४ मि. वा कम) bh—ढोकैमा बाइबल अध्ययन सुरु गर्नुहोस् र अर्को भेटको लागि बाटो तयार पार्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) lv पृ. १६९ अनु. १०-११—कसरी विद्यार्थीको मन छुन सकिन्छ, देखाउनुहोस्।
ख्रीष्टियन जीवन
गीत ४४
के तपाईं ‘जागा रहनुहुनेछ’? (८ मि.) मार्च १५, २०१५, प्रहरीधरहरा, पृष्ठ १२-१६ मा आधारित एल्डरद्वारा भाषण। यशैयाले दर्शनमा देखेको पहरेदार र येशूको दृष्टान्तको पाँच कन्याजस्तै जागा रहन सबैलाई प्रोत्साहन दिनुहोस्।—यशै २१:८; मत्ती २५:१-१३.
सङ्गठनको उपलब्धि: (७ मि.) डिसेम्बर महिनाको लागि सङ्गठनको उपलब्धि भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ६ अनु. १-७, पृ. ५८-५९
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १४१ र प्रार्थना