शक्तिको दुरुपयोग गर्दा अख्तियार नै गुमाउनुपर्ने हुन्छ
शेब्ना सायद राजा हिजकियाहको “घरको मूल” भण्डारे थिए। तिनी राजापछि दोस्रो दर्जाका व्यक्ति भएकाले तिनीबाट थुप्रै आस गरिएको थियो।
-
शेब्नाले यहोवाका मानिसहरूको आवश्यकता पूरा गर्नुपर्ने थियो
-
स्वार्थी हुँदै तिनले आफ्नै महिमा खोजे
-
यहोवाले शेब्नाको ठाउँमा एल्याकीमलाई नियुक्त गर्नुभयो
-
एल्याकीमलाई “दाऊदको घरानाको साँचो” दिइयो, जसले शक्ति र अख्तियारलाई सङ्केत गर्छ
विचार गर्नुहोस्: शेब्नाले आफूले पाएको अख्तियार अरूलाई मदत गर्न कसरी प्रयोग गर्न सक्थे?