डिसेम्बर ५-११
यशैया १-५
गीत १०७ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
‘आऊ, हामी परमप्रभुको पर्वतमा उक्लेर जाऔं’: (१० मि.)
[यशैयाको परिचय भिडियो देखाउनुहोस्।]
यशै २:२, ३—“परमप्रभुको भवन बसालिएको पर्वत”-ले शुद्ध उपासनालाई सङ्केत गर्छ (ip-1-E पृ. ३८-४१ अनु. ६-११; पृ. ४४-४५ अनु. २०-२१)
यशै २:४—यहोवाका उपासकहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन् (ip-1-E पृ. ४६-४७ अनु. २४-२५)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
यशै १:८, ९—सियोनकी छोरी कसरी “दाखबारीको छाप्रोजस्तै” भई? (w०६ १२/१ पृ. १२ अनु. ५)
यशै १:१८—यहोवाले यसो भन्नुको अर्थ के हो: “आऊ, हामी बसेर आफ्ना कुरा छलफल गरौं”? (w०६ १२/१ पृ. १३ अनु. १; it-2-E पृ. ७६१ अनु. ३)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) यशै ५:१-१३
प्रचार गर्ने सीप तिखारौं
यस महिनाको प्रस्तुति तयार पार्नुहोस्: (१५ मि.) “नमुना प्रस्तुति”-मा आधारित भएर छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। नमुना प्रस्तुतिको हरेक भिडियो देखाएपछि मुख्य बुँदाहरू छलफल गर्नुहोस्। प्रकाशकहरूलाई आफ्नो छुट्टै प्रस्तुति बनाउन प्रोत्साहन दिनुहोस्।
ख्रीष्टियन जीवन
स्थानीय आवश्यकता: (७ मि.) स्थानीय आवश्यकताको लागि कुनै विषय छैन भने वार्षिक पुस्तक-बाट सिकेको कुरा छलफल गर्नुहोस्। (yb१६-E पृ. ३२ अनु. ३ देखि पृ. ३४ अनु. १)
“प्रचारकार्यमा अझै उन्नति गर्ने—‘परमेश्वरको प्रेम’ किताब चलाएर मन छुने तरिकामा सिकाउनुहोस्”: (८ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। यो महिना बाइबल अध्ययन प्रस्तुत गर्ने जिम्मेवारी पाएकाहरूलाई सेवा स्कुल किताबको पृष्ठ २६१-२६२ मा भएको बुँदा प्रयोग गर्न प्रोत्साहन दिनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ५ अनु. १-९
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १५४ र प्रार्थना
नोट: पहिला एक चोटि धुन सुन्नुहोस् अनि सबै मिलेर नयाँ गीत गाउनुहोस्।