सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | यशैया १-५

‘आऊ, हामी परमप्रभुको पर्वतमा उक्लेर जाऔं’

‘आऊ, हामी परमप्रभुको पर्वतमा उक्लेर जाऔं’

२:२, ३

“पछिल्ला दिनमा”

हामी बाँचिरहेको अहिलेको समय

“परमप्रभुको भवन बसालिएको पर्वत”

उच्च पारिएको यहोवाको शुद्ध उपासना

“सबै जातिहरू त्यहीतर्फ ओइरिएर आउनेछन्‌”

शुद्ध उपासना गर्नेहरू एकसाथ भेला हुन्छन्‌

“आऊ, हामी परमप्रभुको पर्वतमा उक्लेर. . . जाऔं”

साँचो उपासकहरू अरूलाई पनि आफूसँग सहभागी हुन निम्तो दिन्छन्‌

“उहाँले हामीलाई आफ्नो मार्ग देखाउनुहुनेछ र हामी उहाँको बाटोमा हिंड्‌नेछौं”

यहोवाले आफ्नो वचनद्वारा हामीलाई मार्ग देखाउनुहुन्छ र उहाँको बाटोमा हिंड्‌न मदत गर्नुहुन्छ

२:४

“तिनीहरूले अबउप्रान्त युद्ध गर्न सिक्नेछैनन्‌”

युद्धमा प्रयोग गर्ने हतियारलाई खेतीपाती गर्न चलाइने औजारमा परिणत गरिने कुरा यशैयाले बताए। यसले यहोवाका मानिसहरूबीच शान्ति छाउने कुरालाई सङ्‌केत गर्छ। यशैयाको दिनमा यी औजारहरू के-के थिए?

“तरवार पिटेर हलोको फाली”

१ फालीले जमिनको माटो चिर्ने काम गर्छ। कुनै-कुनै फाली फलामले बनेको हुन्थ्यो।—१श १३:२०

“भालाचाहिं हँसिया”

२ घुमाउरो फलामको धारिलो पाताको फेदमा बिंड राखेर हँसिया बनाइन्थ्यो। हँसिया अङ्‌गुरका हाँगाहरू काट्‌न प्रयोग गरिन्थ्यो।—यशै १८:५