सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मण्डलीले परिचालक निकायबाट आएको निर्णय सुन्छ

बाइबलमा पाइने अनमोल धन | प्रेषित १५-१६

परमेश्‍वरको वचनमा आधारित सर्वसम्मत निर्णय

परमेश्‍वरको वचनमा आधारित सर्वसम्मत निर्णय

खतनासम्बन्धी विवाद सुल्झाइएको तरिकाबाट हामी के सिक्न सक्छौँ?

१५:१, २—नम्र र धीरजी हुनुहोस्‌। आफैले विवाद सुल्झाउनुको साटो पावल र बर्णाबासले यहोवाको सङ्‌गठनको डोऱ्‍याइ खोजे।

१५:२८, २९—परमेश्‍वरको सङ्‌गठनमा भरोसा गर्नुहोस्‌। यहोवा परमेश्‍वरले आफ्नो पवित्र शक्‍ति र ख्रिष्ट येसुमार्फत डोऱ्‍याइ दिनुहुन्छ भन्‍ने कुरामा मण्डली ढुक्क थियो।

१६:४, ५—आज्ञाकारी हुनुहोस्‌। परिचालक निकायको निर्देशन पछ्याउँदा मण्डलीहरूको उन्‍नति भयो।