डिसेम्बर २४-३०
प्रेषित १७-१८
गीत ७८ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“प्रचार गर्दा र सिकाउँदा प्रेषित पावलको अनुकरण गर्नुहोस्”: (१० मि.)
प्रे १७:२, ३—पावलले धर्मशास्त्रबाट तर्क गरे र धर्मशास्त्रका विभिन्न वचनहरूबाट प्रमाण दिएर सिकाए (“तर्क गरे,” “धर्मशास्त्रका विभिन्न वचनहरूबाट प्रमाण दिएर” nwtsty-E अध्ययन नोट)
प्रे १७:१७—पावलले जहाँ-जहाँ मानिसहरू भेटिन्छन्, त्यहाँ-त्यहाँ प्रचार गरे (“बजारमा” nwtsty-E अध्ययन नोट)
प्रे १७:२२, २३—पावलले वरपरका कुराहरू नियालेर हेरे र दुवै पक्ष सहमत हुने विषयमा कुरा गरे (“अज्ञात देवमा समर्पित” nwtsty-E अध्ययन नोट)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
प्रे १८:१८—पावलले कस्तो भाकल गरेका थिए? (w०८ ५/१ पृ. ३२ अनु. ५)
प्रे १८:२१—आध्यात्मिक लक्ष्यहरू राख्दा हामी कसरी पावलको अनुकरण गर्न सक्छौँ? (“यहोवा परमेश्वरको इच्छा भए” nwtsty-E अध्ययन नोट)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) प्रे १७:१-१५
प्रचार गर्ने सीप तिखारौँ
दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। बाइबल अध्ययन कसरी गरिन्छ? भन्ने भिडियोको परिचय दिनुहोस् र छलफल गर्नुहोस् (भिडियो नदेखाउनुहोस्)।
तेस्रो पुनःभेट: (३ मि. वा कम) बाइबल पद आफैले छान्नुहोस् अनि अध्ययन गराउन चलाइने प्रकाशनहरूमध्ये कुनै एउटा प्रस्तुत गर्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) jl पाठ ७
ख्रिष्टियन जीवन
राम्ररी सुसमाचार प्रचार गर्नुहोस् र सिकाउनुहोस्: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। पारिवारिक उपासना: पावल—तिनले राम्ररी सुसमाचार प्रचार गरे भन्ने भिडियो देखाउनुहोस्। त्यसपछि निम्न प्रश्नहरू सोध्नुहोस्: भिडियोमा देखाइएको परिवारले आफ्नो प्रचारकार्यको गुणस्तर बढाउनुपर्छ भनेर कसरी महसुस गऱ्यो? तिनीहरूले पावलले गरेको प्रचारकार्यबाट कस्तो पाठ सिके? ती लागू गर्दा तिनीहरूले कस्ता आशिष्हरू पाए? यस भिडियोबाट सिकेको कुन-कुन कुरा तपाईँ पारिवारिक उपासनामा प्रयोग गर्न चाहनुहुन्छ?
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १ अनु. १-९, पृ. २ मा भएको पत्र
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १५१ र प्रार्थना