सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | प्रेषित १९-२०

“आफ्नो विषयमा होसियार हुनुहोस्‌ र पूरै बगालको हेरचाह गर्नुहोस्‌”

“आफ्नो विषयमा होसियार हुनुहोस्‌ र पूरै बगालको हेरचाह गर्नुहोस्‌”

२०:२८, ३१, ३५

हरेक भेडा ख्रिष्टको अमूल्य रगतद्वारा किनिएको थियो भनेर सम्झँदै एल्डरहरू बगाललाई खुवाउँछन्‌, जोगाउँछन्‌ र तिनीहरूको ख्याल राख्छन्‌। पावलजस्तै निःस्वार्थ भई बगालको लागि आफूलाई खर्चिने एल्डरहरूप्रति ख्रिष्टियनहरू साँच्चै कृतज्ञ छन्‌ र तिनीहरूलाई प्रेम गर्छन्‌।