डिसेम्बर ३-९
प्रेषित ९-११
गीत ११५ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“अचाक्ली खेदो गर्ने व्यक्ति जोसिला साक्षी बन्छन्”: (१० मि.)
प्रे ९:१, २—सावलले येसुका चेलाहरूको निकै खेदो गरे (bt पृ. ६७ अनु. १-२)
प्रे ९:१५, १६—येसुबारे साक्षी दिन सावललाई छानियो (w१६.०६ पृ. ७ अनु. ४)
प्रे ९:२०-२२—सावल जोसिला साक्षी बने (bt पृ. ७१-७२ अनु. १५)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
प्रे ९:४—येसुले सावललाई “तिमी किन मेरो खेदो गर्दै छौ” भनेर सोध्नुको कारण के थियो? (bt पृ. ६८ अनु. ५-६)
प्रे १०:६—प्रेषित पत्रुस एक चर्मकारको घरमा बस्नु किन उल्लेखनीय कुरा थियो? (“चर्मकार सिमोन” nwtsty-E अध्ययन नोट)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) प्रे ९:१०-२२
प्रचार गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) jl पाठ ६
ख्रिष्टियन जीवन