सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नमुना कुराकानी

नमुना कुराकानी

●○○ पहिलो भेट

प्रश्‍न: सुखी जीवन बिताउनको लागि भरपर्दो सल्लाह हामी कहाँ पाउन सक्छौँ?

बाइबल पद: भज १:१, २

पुनःभेट प्रश्‍न: पैसा र धनसम्पत्तिप्रतिको प्रेमले हामीलाई किन दुःखी बनाउँछ?

○●○ पहिलो पुनःभेट

प्रश्‍न: पैसा र धनसम्पत्तिप्रतिको प्रेमले हामीलाई किन दुःखी बनाउँछ?

बाइबल पद: १ति ६:९, १०

पुनःभेट प्रश्‍न: सकारात्मक मनोवृत्ति राख्दा हामीलाई कस्तो फाइदा हुन्छ?

○○● दोस्रो पुनःभेट

प्रश्‍न: सकारात्मक मनोवृत्ति राख्दा हामीलाई कस्तो फाइदा हुन्छ?

बाइबल पद: हित १७:२२

पुनःभेट प्रश्‍न: समस्याहरूको बाबजुद परिवार कसरी सुखी हुन सक्छ?