डिसेम्बर १६-२२
प्रकाश १३-१६
गीत ५५ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“डरलाग्दा जनावरहरूदेखि त्रसित नहुनुहोस्”: (१० मि.)
प्रका १३:१, २—सात वटा टाउको र दस वटा सिङ भएको जङ्गली जनावरले अजिङ्गरबाट अख्तियार पायो (w१२ ६/१५ पृ. ८ अनु. ६)
प्रका १३:११, १५—दुई वटा सिङ भएको जङ्गली जनावरले पहिलो जङ्गली जनावरको मूर्तिमा सास हालिदियो (re पृ. १९४ अनु. २६; पृ. १९५ अनु. ३०-३१)
प्रका १३:१६, १७—जङ्गली जनावरले लगाइदिने चिन्ह नलगाउनुहोस् (w०९ २/१ पृ. १२ अनु. २)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
प्रका १६:१३, १४—“सर्वशक्तिमान् परमेश्वरको महान् दिनको लडाइँको निम्ति” राष्ट्रहरूलाई कसरी जम्मा गरिनेछ? (w०९ २/१ पृ. १२ अनु. ५)
प्रका १६:२१—सैतानको संसारको विनाश हुनुभन्दा ठ्याक्कै अघि हामीले कुन सन्देश घोषणा गर्नेछौँ? (w१५ ७/१५ पृ. १६ अनु. ९)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) प्रका १६:१-१६ (th बुँदा १०)
प्रचार गर्ने सीप तिखारौँ
पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा २)
पहिलो पुनःभेट: (५ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि बाइबल अध्ययन कसरी गरिन्छ? भन्ने भिडियोको परिचय दिनुहोस् र छलफल गर्नुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा ११)
ख्रिष्टियन जीवन
तटस्थता कायम राख्नुहोस्: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। सोचाइ र काममा तटस्थ रहनुहोस् भन्ने भिडियो देखाउनुहोस् अनि यो प्रश्न सोध्नुहोस्: सामाजिक कार्यहरूमा र राजनैतिक गतिविधिमा तपाईँ कसरी तटस्थ रहन सक्नुहुन्छ? त्यसपछि सार्वजनिक कार्यक्रममा तटस्थ रहने भन्ने भिडियो देखाउनुहोस् अनि यो प्रश्न सोध्नुहोस्: तटस्थ रहनेबारे तपाईँले लिनुभएको अडान तोड्न खोज्ने अवस्थाहरूको लागि तपाईँ कसरी तयार रहन सक्नुहुन्छ?
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १७ अनु. १५-१९
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १३१ र प्रार्थना