सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | प्रकाश १३-१६

डरलाग्दा जनावरहरूदेखि त्रसित नहुनुहोस्‌

डरलाग्दा जनावरहरूदेखि त्रसित नहुनुहोस्‌

१३:१, २, ११, १५-१७

प्रकाशको किताबको अध्याय १३ मा बताइएका जनावरहरूले केलाई सङ्‌केत गर्छ भनेर बुझ्यौँ भने ती जनावरहरूदेखि नडराउन वा प्रायजसो मानिसहरूले गरेजस्तो ती जनावरहरूको प्रशंसा नगर्न र तिनीहरूलाई साथ नदिन हामीले मदत पाउनेछौँ।

चित्रमा देखाइएको जनावरले केलाई सङ्‌केत गर्छ, जोडा मिलाउनुहोस्‌

जनावरहरू

अजिङ्‌गर।—प्रका १३:१, फुटनोट

दस वटा सिङ र सात वटा टाउको भएको जङ्‌गली जनावर।—प्रका १३:१, २

पाठोको जस्तै दुई वटा सिङ भएको जङ्‌गली जनावर।—प्रका १३:११

जङ्‌गली जनावरको मूर्ति।—प्रका १३:१५

 

 

 

 

अर्थ

  • एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍ति

  • राष्ट्र सङ्‌घ र यसपछि स्थापना भएको संयुक्‍त राष्ट्र सङ्‌घ

  • सैतान अर्थात्‌ दियाबल

  • परमेश्‍वरको विरोध गर्ने सबै सरकारहरू