डिसेम्बर २३-२९
प्रकाश १७-१९
गीत १४९ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“परमेश्वरको युद्ध, जसले सबै युद्ध अन्त गर्नेछ”: (१० मि.)
प्रका १९:११, १४-१६—येसु ख्रिष्टले परमेश्वरको स्तरअनुसार सही न्याय गर्नुहुनेछ (w०८ ५/१ पृ. ६ अनु. २-३; it-1-E पृ. ११४६ अनु. १)
प्रका १९:१९, २०—जङ्गली जनावर र झूटो भविष्यवक्तालाई नाश गरिनेछ (re पृ. २८६ अनु. २४)
प्रका १९:२१—परमेश्वरको सार्वभौमिकताको विरोध गर्ने सबै मानिस नाश हुनेछन् (re पृ. २८६ अनु. २५)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
प्रका १७:८—जङ्गली जनावर कसरी “पहिले थियो, अहिले छैन तर फेरि आउनेछ,” व्याख्या गर्नुहोस्। (re पृ. २४७-२४८ अनु. ५-६)
प्रका १७:१६, १७—झूटो धर्म शक्ति गुमाउँदै बिस्तारै हराएर जानेछैन बरु अचानक हराउनेछ भनेर हामी किन भन्न सक्छौँ? (w१२ ६/१५ पृ. १८ अनु. १७)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) प्रका १७:१-११ (th बुँदा ५)
प्रचार गर्ने सीप तिखारौँ
दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा ८)
बाइबल अध्ययन: (५ मि. वा कम) jl पाठ ८ (th बुँदा १३)
ख्रिष्टियन जीवन
देऊ न साहस: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। देऊ न साहस भन्ने मौलिक गीतको भिडियो देखाउनुहोस्। त्यसपछि निम्न प्रश्नहरू छलफल गर्नुहोस्: जीवनका कस्ता परिस्थितिहरूमा हामीलाई साहस चाहिन्छ? तपाईँलाई साहसी हुन मदत गर्ने बाइबल विवरण कुन हो? हाम्रो साथमा को हुनुहुन्छ? भागको अन्तमा सबैलाई उठ्न र “देऊ न साहस” (सभाको लागि) सँगै गाउन आग्रह गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १८ अनु. १-५, “एथेन्स—प्राचीन समयको सांस्कृतिक राजधानी,” “इपिक्युरसवादी र स्तोइकवादी” पेटीहरू
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १३६ र प्रार्थना