परमेश्वरको युद्ध, जसले सबै युद्ध अन्त गर्नेछ
“प्रेम र शान्तिका परमेश्वर” यहोवाले किन आफ्नो छोरा अर्थात् “शान्तिका राजकुमार”-लाई युद्ध लड्ने जिम्मेवारी दिनुभयो?—२को १३:११; यसै ९:६.
-
यहोवा र येसु धार्मिकतालाई प्रेम गर्नुहुन्छ र दुष्टतालाई घृणा गर्नुहुन्छ
-
दुष्ट मानिसहरूलाई हटाएपछि मात्र सदाको लागि शान्ति र न्याय स्थापना हुनेछ
-
सेता घोडाहरूमा चढेको अनि सेता, सफा र उच्च कोटिको मलमलको लुगा लगाएको परमेश्वरको स्वर्गीय सेनाले ‘परमेश्वरको धार्मिक स्तरबमोजिम युद्ध गर्छ’
यस निर्णायक युद्धमा बच्नको लागि हामी के गर्न सक्छौँ?—सप २:३