डिसेम्बर २-८
प्रकाश ७-९
गीत ६३ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“गन्नै नसकिने ठूलो भीडले यहोवाबाट आशिष् पाए”: (१० मि.)
प्रका ७:९—“ठूलो भीड” यहोवाको सिंहासनअगाडि उभिरहेको छ (it-1-E पृ. ९९७ अनु. १)
प्रका ७:१४—ठूलो भीडले “महासङ्कष्ट” पार गर्नेछ (it-2-E पृ. ११२७ अनु. ४)
प्रका ७:१५-१७—भविष्यमा ठूलो भीडले पृथ्वीमा आशिष् पाउनेछ (it-1-E पृ. ९९६-९९७)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
प्रका ७:१—‘पृथ्वीको चार कुनामा उभिरहेका चार स्वर्गदूत’ र “चार बतास”-ले केलाई चित्रण गर्छ? (re पृ. ११३-११५ अनु. ३-४)
प्रका ९:११—“अगाध खाडलका स्वर्गदूत” को थिए? (it-1-E पृ. १२)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) प्रका ७:१-१२ (th बुँदा ५)
प्रचार गर्ने सीप तिखारौँ
पढ्ने र सिकाउने काममा लागिरहनुहोस्: (१० मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। न्यानोपन र समानुभूति भन्ने भिडियो देखाउनुहोस् अनि पढ्ने र सिकाउने पुस्तिकाको बुँदा १२ छलफल गर्नुहोस्।
भाषण: (५ मि. वा कम) w१६.०१ पृ. २५-२६ अनु. १२-१६—विषय: हालैका वर्षहरूमा स्मरणार्थमा प्रतीक खानेहरूको सङ्ख्या बढेकोमा हामी किन चिन्तित हुनु पर्दैन? (th बुँदा ६)
ख्रिष्टियन जीवन
स्थानीय आवश्यकता: (८ मि.)
सङ्गठनको उपलब्धि: (७ मि.) डिसेम्बर महिनाको लागि तयार पारिएको सङ्गठनको उपलब्धि भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १७ अनु. १-७
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत २७ र प्रार्थना