डिसेम्बर ९-१५
प्रकाश १०-१२
गीत २६ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“‘दुई जना साक्षी’ मारिन्छन् र फेरि जीवित पारिन्छन्”: (१० मि.)
प्रका ११:३—“दुई जना साक्षी”-ले १ हजार २ सय ६० दिनसम्म भविष्यवाणी गर्छन् (w१४ ११/१५ पृ. ३०)
प्रका ११:७—तिनीहरूलाई “जङ्गली जनावरले” मार्छ
प्रका ११:११—साढे तीन दिनपछि ती “दुई जना साक्षी”-लाई फेरि जीवित पारिन्छ
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
प्रका १०:९, १०—युहन्नालाई दिइएको सन्देश कुन अर्थमा “तीतो” र “गुलियो” थियो? (it-2-E पृ. ८८०-८८१)
प्रका १२:१-५—यी पदहरूमा बताइएका कुराहरू कसरी पूरा भए? (it-2-E पृ. १८७ अनु. ७-९)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) प्रका १०:१-११ (th बुँदा १०)
प्रचार गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा ६)
पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा आधारित हुँदै तपाईँको इलाकामा सुहाउने किसिमले अनौपचारिक साक्षी दिनुहोस्। (th बुँदा ३)
पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि हाम्रो शिक्षण सामग्रीबाट एउटा प्रकाशन दिनुहोस्। (th बुँदा ९)
ख्रिष्टियन जीवन
“पृथ्वीले नदीलाई निल्यो”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। कोरियाका भाइहरू जेलबाट मुक्त भए भन्ने भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १७ अनु. ८-१४, “सम्राट्हरू र प्रेषितको पुस्तक” पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ४७ र प्रार्थना