डिसेम्बर १४-२०
लेवी १२-१३
गीत १४० र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“कुष्ठरोग तथा ढुसीसम्बन्धी दिइएका व्यवस्थाबाट सिक्नुहोस्”: (१० मि.)
लेवी १३:४, ५—कुष्ठरोगीहरूलाई अलग्गै राख्नुपर्थ्यो (wp१८.१ पृ. ७)
लेवी १३:४५, ४६—कुष्ठरोगीहरू अरूलाई रोग नसार्न होसियार हुनुपर्थ्यो (wp१६.४-E पृ. ९ अनु. १)
लेवी १३:५२, ५७—ढुसी लागेको सामानलाई नष्ट गर्नुपर्थ्यो (it-2-E पृ. २३८ अनु. ३)
बहुमूल्य रत्न खोजौँ: (१० मि.)
लेवी १२:२, ५—बच्चा जन्माएकी स्त्री किन “अशुद्ध” हुन्थी? (w०४ ५/१५ पृ. २३ अनु. २)
लेवी १२:३—यहोवाले आठौँ दिनमा खतना गर्नुपर्ने नियम किन दिनुभएको हुन सक्छ? (wp१८.१ पृ. ७)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) लेवी १३:९-२८ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पुनःभेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस् अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: सुरेन्द्रले कसरी प्रभावकारी तरिकामा प्रश्नको प्रयोग गरे? तिनले शास्त्रपद प्रयोग गर्नुको कारण कसरी प्रस्ट पारे?
पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा १९)
पुनःभेट: (५ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि सुसमाचार! पुस्तिका दिनुहोस् अनि पाठ ११ बाट बाइबल अध्ययन सुरु गर्नुहोस्। (th बुँदा ९)
ख्रिष्टियन जीवन
स्थानीय आवश्यकता: (१५ मि.)
मण्डली बाइबल अध्ययन: (३० मि. वा कम) rr अध्या. २ अनु. १-९ र परिचय भिडियो
समापन टिप्पणी (३ मि. वा कम)
गीत २८ र प्रार्थना