प्रायश्चितको दिनले तपाईँको लागि कस्तो अर्थ राख्छ?
प्रायश्चितको दिनमा धूपको प्रयोगबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?
-
यहोवाका वफादार सेवकहरूको स्वीकार्य प्रार्थना धूपजस्तै हो। (भज १४१:२) प्रधानपुजारीले यहोवाको उपस्थितिसामु गहिरो आदरभावका साथ धूप ल्याएजस्तै हामी पनि गहिरो आदरभाव र श्रद्धाभावका साथ प्रार्थनाद्वारा यहोवासामु जान्छौँ
-
बलि चढाउनुअघि प्रधानपुजारीले धूप बाल्नुपर्थ्यो। त्यसरी नै येसुले आफ्नो जीवन बलिदान दिनुअघि सत्यनिष्ठ र वफादार भई जीवन बिताउनुपर्थ्यो, जसले गर्दा यहोवाले उहाँको बलिदान स्विकार्नुहुने थियो
मैले चढाउने भेटी यहोवाको लागि स्वीकार्य छ भनेर कसरी पक्का गर्न सक्छु?