डिसेम्बर ७-१३
लेवी १०-११
गीत ३२ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“परिवारलाई भन्दा यहोवालाई प्रगाढ प्रेम गर्नुहोस्”: (१० मि.)
लेवी १०:१, २—निषेध गरिएको आगो चढाएकोले यहोवाले नादाब र अबिहुलाई मृत्युदण्ड दिनुभयो (it-1-E पृ. ११७४)
लेवी १०:४, ५—तिनीहरूको लासलाई छाउनीबाहिर लगियो
लेवी १०:६, ७—यहोवाले हारुन र तिनका अरू छोरालाई शोक नगर्न आज्ञा दिनुभयो (w११ ७/१५ पृ. ३१ अनु. १६)
बहुमूल्य रत्न खोजौँ: (१० मि.)
लेवी १०:८-११—यी पदहरूबाट के सिक्न सकिन्छ? (w१४ ११/१५ पृ. १७ अनु. १८)
लेवी ११:८—के ख्रिष्टियनहरूले मोसाको व्यवस्थामा निषेध गरिएका जनावरहरूको मासु खान इन्कार गर्नुपर्छ? (it-1-E पृ. १११ अनु. ५)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) लेवी १०:१-१५ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस् अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: सुरेन्द्रले प्रायः मानिसहरूले जनाउने असहमतिको सामना कसरी गरे? तपाईँ भजन १:१, २ बाट कसरी तर्क गर्न सक्नुहुन्छ?
पहिलो भेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। घरधनीलाई सभाको निम्तो दिनुहोस् अनि राज्यभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्? भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा २०)
भाषण: (५ मि. वा कम) w११ २/१५ पृ. १२—विषय: एलियाजार र इथामारप्रतिको मोसाको रिसलाई कसरी शान्त पारियो? (th बुँदा १२)
ख्रिष्टियन जीवन
“हामी यहोवाले दिनुहुने अनुशासनलाई समर्थन गरेर प्रेम देखाउँछौँ”: (१५ मि.) एकै मनको भएर वफादारिता कायम गरिरहनुहोस् भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि. वा कम) rr अध्या. १ अनु. १५-१९, १ख पेटी
समापन टिप्पणी (३ मि. वा कम)
गीत १५ र प्रार्थना