बाइबलमा पाइने अनमोल धन
यिप्तह एक आध्यात्मिक व्यक्ति थिए
यिप्तहले आपसी मनमुटावलाई बेवास्ता गरे (न्या ११:५-९; w१६.०४ पृ. ७ अनु. ९)
यहोवाले आफ्ना मानिसहरूसित गर्नुभएको व्यवहारबाट यिप्तहले पाठ सिके (न्या ११:१२-१५; it-2-E पृ. २७ अनु. २)
यिप्तहले सबैभन्दा महत्त्वपूर्ण कुरा अर्थात् यहोवा नै साँचो परमेश्वर हुनुहुन्छ भन्ने कुरामा ध्यान दिए (न्या ११:२३, २४, २७; it-2-E पृ. २७ अनु. ३)
मैले कुन-कुन तरिकामा आफू आध्यात्मिक व्यक्ति हुँ भनेर देखाइरहेको छु?