डिसेम्बर २७, २०२१–जनवरी २, २०२२
न्यायकर्ता १३-१४
गीत १३४ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“आमाबुबाले मानोह र तिनकी पत्नीबाट सिक्न सक्ने पाठहरू”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
न्या १४:२, ३—सिमसोनले यहोवाको उपासना नगर्ने पलिस्तियाली केटीलाई किन रोजे? (w०५ ३/१५ पृ. २६ अनु. १)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) न्या १४:५-२० (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
साक्षीकार्यमा आफ्नो आनन्द बढाउनुहोस्—आफ्ना बाइबल विद्यार्थीलाई आध्यात्मिक आवश्यकता पूरा गर्न सिकाउनुहोस्: (१० मि.) आफ्ना बाइबल विद्यार्थीलाई आध्यात्मिक आवश्यकता पूरा गर्न मदत गर्नुहोस् भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
बाइबल अध्ययन: (५ मि.) lffi पाठ ०२ सारांश, तपाईँले के सिक्नुभयो र लक्ष्य (th बुँदा १७)
ख्रिष्टियन जीवन
स्थानीय आवश्यकता: (१५ मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १८ अनु. १-८, परिचय भिडियो
समापन टिप्पणी (३ मि.)
गीत १४८ र प्रार्थना