नोभेम्बर १५-२१
यहोसु २३-२४
गीत ५० र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“इस्राएलीहरूलाई यहोसुका अन्तिम शब्द”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
यहो २४:२—के अब्राहामका बुबा तेरह मूर्तिपूजक थिए? (w०४ १२/१ पृ. १२ अनु. १)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) यहो २४:१९-३३ (th बुँदा ११)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा २)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका दिनुहोस्। (th बुँदा २०)
बाइबल अध्ययन: (५ मि.) lffi पाठ ०१ सारांश, तपाईँले के सिक्नुभयो र लक्ष्य (th बुँदा ३)
ख्रिष्टियन जीवन
काम गर्ने ठाउँमा नराम्रो सङ्गतबाट अलग रहनुहोस्: (७ मि.) अवफादार बनाउने कुराहरूलाई त्याग्नुहोस्—नराम्रो सङ्गत भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्। अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: कारेनलाई काम गर्ने ठाउँमा नराम्रो सङ्गतले कस्तो नकारात्मक असर पाऱ्यो? उनले कस्तो छाँटकाँट गरिन् र त्यसले उनलाई कसरी मदत गऱ्यो? यस भिडियोबाट नराम्रो सङ्गतबाट अलग रहनेबारे तपाईँले के सिक्नुभयो?
सोच्दै नसोचेको ठाउँमा साथीहरू: (८ मि.) भिडियो देखाउनुहोस् अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: कस्ता चुनौतीहरूले गर्दा अकिल स्कुलमा नराम्रो सङ्गतमा परे? तिनले मण्डलीमा कसरी असल साथीहरू भेट्टाए? यस भिडियोबाट असल साथीहरू भेट्टाउनेबारे तपाईँले के सिक्नुभयो?
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १६ अनु. १-८, परिचय भिडियो
समापन टिप्पणी (३ मि.)
गीत ३९ र प्रार्थना