नोभेम्बर २२-२८
न्यायकर्ता १-३
गीत १२६ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“साहस र चतुऱ्याइँको कथा”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
न्या २:१०-१२—यो विवरण किन हाम्रो लागि चेतावनीमूलक उदाहरण हो? (w०५ १/१५ पृ. २४ अनु. ७)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) न्या ३:१२-३१ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
“साक्षीकार्यमा आफ्नो आनन्द बढाउनुहोस्—प्रार्थनामार्फत यहोवासित मदत माग्नुहोस्”: (१० मि.) चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्—यहोवाको मदत स्विकार्नुहोस्—प्रार्थना भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
बाइबल अध्ययन: (५ मि.) lffi पाठ ०२ परिचय र बुँदा १-३ (th बुँदा ११)
ख्रिष्टियन जीवन
यहोवाको साथी बनौँ—प्रचारमा प्रभावकारी होऊ: (५ मि.) भिडियो देखाउनुहोस्। त्यसपछि मिल्छ भने केही केटाकेटीलाई पहिल्यै छान्नुहोस् अनि यी प्रश्नहरू सोध्नुहोस्: साक्षीकार्यको लागि हामी कसरी तयारी गर्न सक्छौँ? हाम्रो रूपरङ्ग किन सफा र चिटिक्क हुनुपर्छ? साक्षीकार्यमा हामी कसरी राम्रो व्यवहार देखाउन सक्छौँ?
“क्षेत्र सेवाको सभा कसरी प्रभावकारी बनाउन सकिन्छ?”: (१० मि.) सेवा निरीक्षकद्वारा छलफल। क्षेत्र सेवाको सभाको लागि समयमै पुग्नु किन महत्त्वपूर्ण छ भनेर श्रोतालाई सोध्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १६ अनु. ९-१३, पेटी १६क
समापन टिप्पणी (३ मि.)
गीत २९ र प्रार्थना