डिसेम्बर १९-२५
२ राजा १८-१९
गीत १४८ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“विरोधीहरू हामीलाई कसरी कमजोर बनाउन खोज्छन्?”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२रा १९:३७—यस पदले पुरातात्त्विक प्रमाणहरूको आधारमा मात्र बाइबलको कुरामा भरोसा गर्नु सही होइन भनेर कसरी देखाउँछ? (it-1-E पृ. १५५ अनु. ४)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २रा १८:१-१२ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। सभाको निम्तो दिनुहोस् अनि सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्? भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्।) र छलफल गर्नुहोस्। (th बुँदा १)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। निश्शुल्क बाइबल अध्ययनबारे बताउनुहोस् र बाइबल अध्ययन सम्पर्क कार्ड दिनुहोस्। (th बुँदा २)
भाषण: (५ मि.) w२०.११ पृ. १५ अनु. १४—विषय: खेदो भोगिरहेकाहरूका लागि प्रार्थना गर्दा हामी के-कस्ता कुरा समावेश गर्न सक्छौँ? (th बुँदा १४)
ख्रिष्टियन जीवन
“खेदो भोग्नुपर्दा रमाउनुहोस्”: (८ मि.) हामी निम्न कुराहरूको बाबजुद रमाउन सक्छौँ: खेदो भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
स्थानीय आवश्यकता: (७ मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ३२ बुँदा १-४ र “नबुकद्नेजरले देखेको रूखको सपना परमेश्वरको राज्यसित कसरी सम्बन्धित छ?” चार्ट
समापन टिप्पणी (३ मि.)
गीत २२ र प्रार्थना