सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

विरोधीहरू हामीलाई कसरी कमजोर बनाउन खोज्छन्‌?

विरोधीहरू हामीलाई कसरी कमजोर बनाउन खोज्छन्‌?

मण्डली वा सङ्‌गठनमा नेतृत्व लिइरहेकाहरूबारे झूट फैलाएर विरोधीहरू हामीलाई निरुत्साहित पार्न खोज्छन्‌ (२रा १८:१९-२१; w०५ ८/१ पृ. ११ अनु. ६)

यहोवा वा सङ्‌गठनबारे अफवाह फैलाएर तिनीहरू हामीलाई बहकाउन खोज्छन्‌ (२रा १८:२२, २५; w१०-E ७/१५ पृ. १३ अनु. ३)

झूटा प्रतिज्ञाहरू गरेर तिनीहरू हामीलाई यहोवादेखि तर्काउन खोज्छन्‌ (२रा १८:३१, ३२; w१३ ११/१५ पृ. १९ अनु. १४; yb७४-E पृ. १७७ अनु. १)

आफैलाई सोध्नुहोस्‌: ‘खेदो आइपर्दा बलियो रहिरहन म अहिल्यै कस्ता कदमहरू चाल्न सक्छु?’