डिसेम्बर ५-११
२ राजा १३-१५
गीत १२७ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“पूरा मन लगाएर मेहनत गर्दा प्रशस्त आशिष् पाइन्छ”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२रा १३:२०, २१—के यस चमत्कारले धार्मिक अवशेषहरूको उपासनालाई समर्थन गर्छ? (w०५ ८/१ पृ. ११ अनु. ४)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २रा १३:२०–१४:७ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (२ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका दिनुहोस्। (th बुँदा १)
पुनःभेट: (५ मि.) सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिकाको पाठ ०१ बाट बाइबल अध्ययन सुरु गर्नुहोस्। (th बुँदा २०)
भाषण: (५ मि.) km ८/०३ पृ. १—विषय: स्फूर्ति दिने काम। (th बुँदा ११)
ख्रिष्टियन जीवन
“यहोवा हामीले गरेको कडा मेहनत बिर्सनुहुन्न”: (१० मि.) यहोवाले बिर्सनुहुन्न भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
स्थानीय आवश्यकता: (५ मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ३०
समापन टिप्पणी (३ मि.)
गीत १५१ र प्रार्थना