नोभेम्बर २१-२७
२ राजा ९-१०
गीत १२६ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“तिनले साहस, दृढ सङ्कल्प र जोस देखाए”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२रा १०:२९, ३१—येहुले गरेको गल्तीबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? (w११ ११/१५ पृ. ५ अनु. ७-८)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २रा ९:१-१४ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्। (th बुँदा १)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। निश्शुल्क बाइबल अध्ययनबारे बताउनुहोस् अनि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका दिनुहोस्। त्यसपछि बाइबल अध्ययन कसरी गरिन्छ? भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्।) र छलफल गर्नुहोस्। (th बुँदा १२)
भाषण: (५ मि.) w१३ ५/१५ पृ. ८-९ अनु. ३-६—विषय: यहोवा र येसुको जोस अनुकरण गर्नुहोस्। (th बुँदा १६)
ख्रिष्टियन जीवन
तपाईँका साथीहरू के भन्छन्?—काम पछि सार्ने बानी: (५ मि.) भिडियो देखाउनुहोस् अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: कसै-कसैले किन काम पछि सार्ने गर्छन्? काम पछि सारेनौँ भने हामी किन खुसी हुन सक्छौँ?
“काम पछि सार्ने बानी हटाउन मदत”: (१० मि.) छलफल।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ २८
समापन टिप्पणी (३ मि.)
गीत १९ र प्रार्थना