नोभेम्बर २८–डिसेम्बर ४
२ राजा ११-१२
गीत ५९ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“महत्त्वाकाङ्क्षी दुष्ट आइमाईले सजाय पाउँछे”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२रा १२:१—यहोवाले यहोआसलाई जीवितै राख्नुभएको कुरा किन उल्लेखनीय छ? (it-1-E पृ. १२६५-१२६६)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २रा ११:१-१२ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। सभाको निम्तो दिनुहोस् अनि सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्? भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्।) र छलफल गर्नुहोस्। (th बुँदा ४)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। निश्शुल्क बाइबल अध्ययनबारे बताउनुहोस् अनि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका दिनुहोस्। त्यसपछि बाइबल अध्ययन कसरी गरिन्छ? भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्।) र छलफल गर्नुहोस्। (th बुँदा ३)
बाइबल अध्ययन: (५ मि.) lff पाठ ०८ “अझ खोतल्नुहोस्” परिचय र बुँदा ४ (th बुँदा ६)
ख्रिष्टियन जीवन
“हामी किन अघि बढ्नुपर्छ?”: (१५ मि.) हामी किन अघि बढ्नुपर्छ? (१ति ३:१) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ २९
समापन टिप्पणी (३ मि.)
गीत ७७ र प्रार्थना