बाइबलमा पाइने अनमोल धन
महत्त्वाकाङ्क्षी दुष्ट आइमाईले सजाय पाउँछे
अथल्याहले यहुदामाथि शासन गर्न राजघरानाका सबै उत्तराधिकारीको हत्या गरिन् (२रा ११:१; lfb पृ. १२८ अनु. १-२; “‘आहाबको पूरै घराना मेटिनेछ’—२रा ९:८” चार्ट हेर्नुहोस्।)
यहोसेबाले राजकुमार यहोआसलाई लुकाइन् (२रा ११:२, ३)
प्रधानपुजारी यहोयादाले यहोआसलाई राजा बनाए र दुष्ट अथल्याहको हत्या गरे। सायद उनी नै आहाबको घरानाको अन्तिम सदस्य थिइन् (२रा ११:१२-१६; lfb पृ. १२८ अनु. ३-४)
मननका लागि: यस विवरणले हितोपदेश ११:२१ र उपदेशक ८:१२, १३ मा लेखिएको कुरा साँच्चै पूरा हुन्छ भनेर कसरी देखाउँछ?