नोभेम्बर ७-१३
२ राजा ५-६
गीत ५५ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“तिनीहरूसँग भएकाहरूभन्दा हामीसँग भएकाहरू धेरै छन्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२रा ५:१५, १६—नामानले दिएको उपहार एलिसाले किन लिएनन् र यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? (w०५ ८/१ पृ. ९ अनु. २)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २रा ५:१-१४ (th बुँदा २)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (५ मि.) पहिलो भेट: सुसमाचार—भज ३७:१०, ११ भिडियो देखाउनुहोस्। हरेक पटक भिडियोमा पज गर्ने सङ्केत देखा पर्दा भिडियो रोक्नुहोस् र श्रोतालाई त्यहाँ देखाइएका प्रश्नहरू सोध्नुहोस्।
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा १२)
बाइबल अध्ययन: (५ मि.) lff पाठ ०८ परिचय र बुँदा १-३ (th बुँदा १५)
ख्रिष्टियन जीवन
“दिने गर”: (१५ मि.) एल्डरद्वारा छलफल। तपाईँहरूले दिने गर्नुभएकोमा हामी कृतज्ञ छौँ भिडियो देखाउनुहोस्। मण्डलीका भाइबहिनीले विशेषगरि कुन-कुन तरिकामा दिएका छन्, त्यसको सराहना गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ २६
समापन टिप्पणी (३ मि.)
गीत ३० र प्रार्थना