बाइबलमा पाइने अनमोल धन
“तिनीहरूसँग भएकाहरूभन्दा हामीसँग भएकाहरू धेरै छन्”
एलिसा र उनका चाकर बसिरहेको सहरलाई शत्रुहरूले घेरा हाले (२रा ६:१३, १४; it-1-E पृ. ७१६ अनु. ४)
एलिसा आत्तिएनन् र उनले आफ्नो चाकरलाई पनि दह्रो बनाए (२रा ६:१५-१७; w१३ ८/१५ पृ. ३० अनु. २; आवरण चित्र हेर्नुहोस्।)
यहोवाले एलिसा र उनका चाकरलाई चमत्कारपूर्ण ढङ्गमा जोगाउनुभयो (२रा ६:१८, १९; it-1-E पृ. ३४३ अनु. १)
हामीलाई खेदो गर्नेहरू यहोवाभन्दा बलिया छैनन्। यदि यहोवाले आफ्ना मानिसहरूलाई जोगाउन स्वर्गदूतहरूलाई कसरी चलाउनुहुन्छ भनेर देख्न सक्ने भए हामीले के देख्थ्यौँ होला?