सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

“दिने गर”

“दिने गर”

येसुले दिने गर भन्‍नुभयो। (लुका ६:३८) यदि हामीले दिने बानी बसाल्यौँ भने हाम्रा भाइबहिनी पनि दयालु हुन र दिन उत्प्रेरित हुन्छन्‌।

उदारचित्तले दिनु हाम्रो उपासनाको भाग हो। खाँचोमा परेका हाम्रा सङ्‌गी भाइबहिनीलाई उदार भई दिनेहरूलाई यहोवा याद गर्नुहुन्छ र उहाँले तिनीहरूलाई इनाम दिने प्रतिज्ञा गर्नुभएको छ।—हित १९:१७.

तपाईँहरूले दिने गर्नुभएकोमा हामी कृतज्ञ छौँ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • तपाईँले दिने अनुदान भाइबहिनीलाई सहयोग गर्न कसरी प्रयोग भएको छ?

  • चाहे धेरै होस्‌ वा थोरै, हामीले किन दिन छोड्‌नु हुँदैन?—jw.org/ne को “प्रशस्तताबाट खाँचो टार्ने” लेख पनि हेर्नुहोस्‌।