सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

डिसेम्बर २-८

भजन ११३-११८

डिसेम्बर २-८

गीत १२७ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. हामी यहोवाको उपकारको साटो कसरी तिर्न सक्छौँ?

(१० मि.)

यहोवा हामीलाई रक्षा गर्नुहुन्छ, दया देखाउनुहुन्छ र उद्धार गर्नुहुन्छ (भज ११६:६-८; w०१ १/१ पृ. ११ अनु. १३)

यहोवाका स्तर र शिक्षाअनुसारै जीवन बिताएर हामी उहाँको उपकारको साटो तिर्न सक्छौँ (भज ११६:१२, १४; w०९ ७/१५ पृ. २९ अनु. ४-५)

हामी यहोवालाई ‘धन्यवादको भेटी चढाएर’ उहाँको उपकारको साटो तिर्न सक्छौँ (भज ११६:१७; w१९.११ पृ. २२-२३ अनु. ९-११)

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ११६:१५—यस पदमा बताइएका “वफादार जनहरू” को हुन्‌? (w१२ ५/१५ पृ. २२ अनु. १-२)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. साहसी हुनुहोस्‌—येसुले के गर्नुभयो?

(७ मि.) भिडियो देखाउनुहोस्‌ अनि lmd पाठ १२ बुँदा १-२ छलफल गर्नुहोस्‌।

५. साहसी हुनुहोस्‌—येसुको अनुकरण गर्नुहोस्‌

ख्रिष्टियन जीवन

गीत ६०

६. स्थानीय आवश्‍यकता

(१५ मि.)

७. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत २९ र प्रार्थना