सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नोभेम्बर ११-१७

भजन १०६

नोभेम्बर ११-१७

गीत ३६ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. “तिनीहरूले आफ्ना उद्धारक परमेश्‍वरलाई बिर्सिए”

(१० मि.)

इस्राएलीहरू डराउँदा यहोवाको विद्रोह गरे (प्रस्थ १४:११, १२; भज १०६:७-९)

इस्राएलीहरूले भोकाउँदा र तिर्खाउँदा यहोवाविरुद्ध गनगन गरे (प्रस्थ १५:२४; १६:३, ८; १७:२, ३; भज १०६:१३, १४)

इस्राएलीहरू चिन्तामा डुब्दा मूर्तिपूजा गरे (प्रस्थ ३२:१; भज १०६:१९-२१; w१८.०७ पृ. २० अनु. १३)

मननका लागि: हामीले चुनौतीहरूको सामना गर्नुपर्दा यहोवाले विगतमा हामीलाई मदत गर्नुभएको कुराहरू सम्झियौँ भने कस्तो फाइदा हुन्छ?

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज १०६:३६, ३७—मूर्तिपूजा गर्नु र भूतप्रेतलाई बलि चढाउनुबीच कस्तो सम्बन्ध छ? (w०६ ८/१ पृ. ६ अनु. ९)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. सरल तरिकामा सिकाउनुहोस्‌—येसुले के गर्नुभयो?

(७ मि.) छलफल। भिडियो देखाउनुहोस्‌ अनि lmd पाठ ११ बुँदा १-२ छलफल गर्नुहोस्‌।

५. सरल तरिकामा सिकाउनुहोस्‌—येसुको अनुकरण गर्नुहोस्‌

ख्रिष्टियन जीवन

गीत ७८

६. स्थानीय आवश्‍यकता

(१५ मि.)

७. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत ७७ र प्रार्थना