सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नोभेम्बर २५–डिसेम्बर १

भजन १०९-११२

नोभेम्बर २५–डिसेम्बर १

गीत १४ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. राजा येसुलाई समर्थन गर्नुहोस्‌

(१० मि.)

येसु स्वर्ग जानुभएपछि यहोवाको दाहिने हाततिर बस्नुभयो (भज ११०:१; w०६ ९/१ पृ. १८ अनु. ६)

सन्‌ १९१४ देखि येसुले शत्रुहरूमाथि अधिकार गर्न थाल्नुभयो (भज ११०:२; w०० ४/१ पृ. १८ अनु. ३)

हामीले आफूलाई राजीखुसीले उपलब्ध गराएर येसुको शासनलाई समर्थन गरेको देखाउन सक्छौँ (भज ११०:३; be पृ. ७६ अनु. २)

आफैलाई सोध्नुहोस्‌: ‘परमेश्‍वरको राज्यलाई समर्थन गरेको देखाउन म कस्ता लक्ष्य राख्न सक्छु?’

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ११०:४—यस पदमा बताइएको करारबारे व्याख्या गर्नुहोस्‌। (w१४ १०/१५ पृ. ११ अनु. १५-१७)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(२ मि.) घरघरको साक्षीकार्य। पर्चाबाट कुराकानी सुरु गर्नुहोस्‌। (lmd पाठ ४ बुँदा ३)

५. आफ्नो विश्‍वासबारे व्याख्या गर्नुहोस्‌

(५ मि.) प्रदर्शन। ijwfq लेख २३—विषय: यहोवाका साक्षीहरू किन युद्धमा भाग लिँदैनन्‌? (lmd पाठ ४ बुँदा ४)

६. चेला बनाउनुहोस्‌

ख्रिष्टियन जीवन

गीत ७२

७. हामी परमेश्‍वरको राज्यलाई कसरी वफादार भई समर्थन गर्न सक्छौँ?

(१५ मि.) छलफल।

यहोवा नै स्वर्ग र पृथ्वीको शासक हुनुहुन्छ भन्‍ने कुराको प्रमाण उहाँको राज्य हो। (दा २:४४, ४५) त्यसैले सक्रिय भई उहाँको राज्यलाई समर्थन गर्दा हामीले यहोवाको शासन नै सर्वोत्तम छ भनेर देखाइरहेका हुन्छौँ।

“शान्तिका राजकुमार”-लाई वफादार भई समर्थन गर्नुहोस्‌ भिडियो देखाउनुहोस्‌ त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • हामी कसरी वफादार भई परमेश्‍वरको राज्यलाई समर्थन गर्न सक्छौँ?

तलका परिस्थितिहरूमा परमेश्‍वरको राज्यलाई समर्थन गरेको देखाउन मदत गर्ने शास्त्रपदहरू लेख्नुहोस्‌।

  • परमेश्‍वरको राज्यलाई आफ्नो जीवनमा पहिलो स्थान दिने।

  • परमेश्‍वरको राज्यको नैतिक स्तरअनुसार जीवन बिताउने।

  • परमेश्‍वरको राज्यबारे अरूलाई जोसिलो भई बताउने।

  • मानव सरकारहरूलाई आदर गर्ने तर परमेश्‍वरको नियम र सरकारको नियम बाझिँदा परमेश्‍वरको नियम पालन गर्ने।

८. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत ७५ र प्रार्थना