अग्रगामीहरू मेक्सिकोको चिपासमा सोट्‌सेल भाषामा सुसमाचार सुनाउँदै

जीवन र सेवा अभ्यास पुस्तिका नोभेम्बर २०१६

नमुना प्रस्तुति

ब्यूँझनुहोस्! र बाइबलको भविष्यवाणी अहिले हाम्रो समयमा पूरा भइरहेको छ भनेर देखाउने बाइबल सत्य प्रस्तुत गर्ने तरिकाहरू। आफ्नो प्रस्तुति तयार पार्नुहोस्।

बाइबलमा पाइने अनमोल धन

बाइबलले सुयोग्य पत्नीबारे बताउँछ

विवाहित बहिनीका कस्ता गुणहरूको यहोवा मोल गर्नुहुन्छ?

ख्रीष्टियन जीवन

‘तिनका पति सहरको मूल-ढोकामा लोकप्रिय हुन्छन्‌’

सुयोग्य पत्नीले पतिको इज्जत बढाउँछिन्‌।

बाइबलमा पाइने अनमोल धन

आफ्नो सबै परिश्रमबाट आनन्द उठाउनुहोस्

सही मनोभाव राखेर काम गऱ्यौं भने कामबाट आनन्द उठाउन सक्छौं।

ख्रीष्टियन जीवन

बाइबलले हामीलाई के सिकाउँछ किताब कसरी प्रयोग गर्ने?

बाइबल अध्ययन सञ्चालन गर्दा सिकाउँछ किताबमा भएका महत्त्वपूर्ण विशेषताहरूलाई कसरी प्रयोग गर्न सक्छौं?

बाइबलमा पाइने अनमोल धन

“आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर्‌”

उपदेशक १२ अध्यायले युवावस्थाको सदुपयोग गर्न कवितात्मक शैलीमा आग्रह गरेको छ।

ख्रीष्टियन जीवन

युवाहरू हो—“ठूलो ढोका”-बाट छिर्न ढिलो नगर्नुहोस्

के तपाईं पूर्ण-समय सेवा गर्नेजस्ता आध्यात्मिक लक्ष्य राख्न सक्नुहुन्छ?

बाइबलमा पाइने अनमोल धन

शुलम्मेनी युवती—अनुकरण गर्नुपर्ने उदाहरण

शुलम्मेनी युवती कस्ता कुराले गर्दा यहोवाका उपासकहरूका लागि अनुकरण गर्नुपर्ने उदाहरण भइन्‌?