नोभेम्बर १४-२०
उपदेशक १-६
गीत ६६ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“आफ्नो सबै परिश्रमबाट आनन्द उठाउनुहोस्”: (१० मि.)
[उपदेशकको परिचय भिडियो देखाउनुहोस्।]
उप ३:१२, १३—कडा परिश्रमबाट आनन्द उठाउने क्षमता परमेश्वरले दिनुभएको वरदान हो (w१५ २/१ पृ. ४-६)
उप ४:६—कामप्रति सन्तुलित दृष्टिकोण राख्नुहोस् (w१५ २/१ पृ. ६ अनु. ३-५)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
उप २:१०, ११—धनसम्पत्तिबारे सुलेमानले के थाह पाए? (w०८ ४/१ पृ. २७ अनु. ९-१०)
उप ३:१६, १७—संसारमा भइरहेका अन्यायलाई हामीले कसरी हेर्नुपर्छ? (w०६ ११/१ पृ. ९ अनु. ७)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) उप १:१–१८
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) g१६.४ आवरण—JW.ORG कार्ड दिनुहोस्।
पुनःभेट: (४ मि. वा कम) g१६.४ आवरण—इलेक्ट्रोनिक साधनबाट बाइबल पदहरू पढ्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. २२-२३ अनु. ११-१२—विद्यार्थीलाई सभाको निम्तो दिनुहोस्।
ख्रीष्टियन जीवन
“बाइबलले हामीलाई के सिकाउँछ किताब कसरी प्रयोग गर्ने?”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। त्यसपछि सिकाउँछ किताबको पृष्ठ ११५ मा भएको चौथो सत्य चलाएर बाइबल अध्ययन गरेको भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ४ अनु. १-६, पृ. ४३ को पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ११२ र प्रार्थना