सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | उपदेशक १-६

आफ्नो सबै परिश्रमबाट आनन्द उठाउनुहोस्

आफ्नो सबै परिश्रमबाट आनन्द उठाउनुहोस्

यहोवा हामीले आफ्नो परिश्रमबाट आनन्द उठाएको चाहनुहुन्छ र आनन्द उठाउने तरिका हामीलाई सिकाउनुहुन्छ। सही मनसाय राखेर काम गरेमा मानिसले आफ्नो परिश्रमबाट आनन्द उठाउन सक्छ।

आफ्नो परिश्रमबाट आनन्द उठाउन यी कुराहरू गर्नुहोस् . . .

३:१३; ४:६

  • सकारात्मक मनोभाव राख्नुहोस्

  • तपाईंको कामले अरूलाई कसरी फाइदा पुऱ्याउँछ भनेर सोच्नुहोस्

  • कडा परिश्रम गर्नुहोस् तर काम छोडेपछि आफ्नो परिवार र उपासनामा ध्यान केन्द्रित गर्नुहोस्