सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | उपदेशक ७-१२

“आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर्‌”

“आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर्‌”

युवावस्थामै आफ्नो शक्ति यहोवाको सेवामा खर्च गरेर सृष्टिकर्ताको सम्झना गर्नुहोस्

१२:१, १३

  • थुप्रै युवा स्वास्थ्य राम्रो भएकोले जहाँसुकै र जस्तोसुकै सेवा गर्न सक्ने अवस्थामा हुन्छन्‌

  • युवाहरूले वृद्धावस्था आउनुअघि नै आफ्नो समय र शक्ति परमेश्वरको सेवामा खर्च गर्नुपर्छ

सुलेमानले वृद्धावस्थामा भोग्नुपर्ने दुःखलाई कवितात्मक शैलीमा वर्णन गरे

१२:-

  • पद ३: “झ्यालबाट हेर्नेहरू फेरि कहिल्यै हेर्दैनन्‌”

    आँखा कमजोर हुनु

  • पद ४: ‘गीत गाउनेहरू चुप रहन्छन्‌’

    कान कम सुन्नु

  • पद ५: “हाडे-बदामको बोट सेतै फुलेर फक्रन्छन्‌”

    भोक कम लाग्नु