नोभेम्बर २८-डिसेम्बर ४
श्रेष्ठगीत १-८
गीत १०६ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“शुलम्मेनी युवती—अनुकरण गर्नुपर्ने उदाहरण”: (१० मि.)
[श्रेष्ठगीतको परिचय भिडियो देखाउनुहोस्।]
श्रेष्ठ २:७; ३:५—शुलम्मेनी युवती आफूले प्रेम गरेको व्यक्तिलाई पर्खन दृढ थिइन् (w१५ १/१५ पृ. ३१ अनु. ११-१३)
श्रेष्ठ ४:१२; ८:८-१०—आफ्नो प्रेमीलाई पर्खेर बस्दा तिनी वफादार र पवित्र रहिन् (w१५ १/१५ पृ. ३२ अनु. १४-१६)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
श्रेष्ठ २:१—कस्ता गुणहरूले शुलम्मेनी युवतीलाई अझ राम्री बनायो? (w१५ १/१५ पृ. ३१ अनु. १३)
श्रेष्ठ ८:६, NW—साँचो प्रेमलाई किन “याहको ज्वाला” भनिएको छ? (w१५ १/१५ पृ. २९ अनु. ३; w०६ १२/१ पृ. ६ अनु. ६)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) श्रेष्ठ २:१-१७
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) bh—यस किताबको परिचय दिन बाइबल किन पढ्नुपर्छ? भिडियो प्रयोग गर्नुहोस्। (नोट: प्रदर्शनमा भिडियो नदेखाउनुहोस्।)
पुनःभेट: (४ मि. वा कम) bh—सभाको निम्तो दिनुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. २९-३१ अनु. ८-९
ख्रीष्टियन जीवन
गीत ११५
“युवाहरू सोध्छन्—डेटिङ गर्ने बेला भयो?”: (९ मि.) “युवाहरू सोध्छन्—डेटिङ गर्ने बेला भयो?” लेखमा आधारित भाषण।
साँचो प्रेम या आकर्षण?: (६ मि.) साँचो प्रेम या आकर्षण? भन्ने ह्वाइटबोर्ड एनिमेसन भिडियो देखाउनुहोस् र केही प्रश्न सोध्दै छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ४ अनु. १६-२३, पृ. ४८ को पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ३४ र प्रार्थना