सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नोभेम्बर २८-डिसेम्बर ४

श्रेष्ठगीत १-८

नोभेम्बर २८-डिसेम्बर ४
  • गीत १०६ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) bh—यस किताबको परिचय दिन बाइबल किन पढ्‌नुपर्छ? भिडियो प्रयोग गर्नुहोस्। (नोट: प्रदर्शनमा भिडियो नदेखाउनुहोस्।)

  • पुनःभेट: (४ मि. वा कम) bh—सभाको निम्तो दिनुहोस्।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. २९-३१ अनु. ८-९

ख्रीष्टियन जीवन

  • गीत ११५

  • “युवाहरू सोध्छन्‌—डेटिङ गर्ने बेला भयो?”: (९ मि.) “युवाहरू सोध्छन्‌—डेटिङ गर्ने बेला भयो?” लेखमा आधारित भाषण।

  • साँचो प्रेम या आकर्षण?: (६ मि.) साँचो प्रेम या आकर्षण? भन्ने ह्वाइटबोर्ड एनिमेसन भिडियो देखाउनुहोस् र केही प्रश्न सोध्दै छलफल गर्नुहोस्।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ४ अनु. १६-२३, पृ. ४८ को पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ३४ र प्रार्थना