नोभेम्बर ७-१३
हितोपदेश २७-३१
गीत ८६ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“बाइबलले सुयोग्य पत्नीबारे बताउँछ”: (१० मि.)
हितो ३१:१०-१२—तिनी भरोसायोग्य हुन्छिन् (w१५ १/१५ पृ. २० अनु. १०; w०० २/१ पृ. ३१ अनु. २; it-2-E पृ. ११८३)
हितो ३१:१३-२७—तिनी मेहनती हुन्छिन् (w०० २/१ पृ. ३१ अनु. ३-४)
हितो ३१:२८-३१—तिनी प्रशंसा पाउन योग्यकी आध्यात्मिक व्यक्ति हुन्छिन् (w१५ १/१५ पृ. २० अनु. ८; w०० २/१ पृ. ३१ अनु. ५, ८)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
हितो २७:१२—मनोरञ्जन छान्ने सम्बन्धमा चतुर भएको कुरा हामी कसरी देखाउन सक्छौं? (w१५-E ७/१ पृ. ८ अनु. ३)
हितो २७:२१—कसरी ‘प्रशंसाले मानिसको जाँच गर्छ’? (w११-E ८/१ पृ. २९ अनु. २; w०६ १०/१ पृ. ६ अनु. ७)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) हितो २९:११–३०:४
प्रचार गर्ने सीप तिखारौं
यस महिनाको प्रस्तुति तयार पार्नुहोस्: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। नमुना प्रस्तुतिको हरेक भिडियो देखाएपछि मुख्य बुँदाहरू छलफल गर्नुहोस्। प्रकाशकहरूलाई आफ्नो छुट्टै प्रस्तुति बनाउन प्रोत्साहन दिनुहोस्।
ख्रीष्टियन जीवन
गीत ८९
‘तिनका पति सहरको मूल-ढोकामा लोकप्रिय हुन्छन्’: (५ मि.) एल्डरद्वारा भाषण।
स्थानीय आवश्यकता: (१० मि.) स्थानीय आवश्यकताको लागि कुनै विषय छैन भने वार्षिक पुस्तक-बाट सिकेको कुरा छलफल गर्नुहोस्। (yb१६-E पृ. ४०-४१)
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ३ अनु. १३-२२, पृ. ३६-३७ को चार्ट, पृ. ३८ को पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १०८ र प्रार्थना