मलावीको अधिवेशनमा उपस्थित हुँदा साँझको समयमा JW ब्रोडकास्टिङ हेर्न भेला भएका पाहुनाहरू

जीवन र सेवा अभ्यास पुस्तिका नोभेम्बर २०१९

नमुना कुराकानी

जीवनको उद्देश्‍य र परमेश्‍वरले भविष्यको लागि गर्नुभएका प्रतिज्ञाहरूबारे कुराकानी गरेको नमुना।

बाइबलमा पाइने अनमोल धन

संसारलाई वा संसारमा भएका थोकहरूलाई प्रेम नगर

संसार र यसमा भएका आकर्षक कुराहरूद्वारा बहकिएर यहोवाबाट टाढा हुनदेखि हामीलाई केले जोगाउँछ?

ख्रिष्टियन जीवन

विवाह समारोहको तयारी गर्दा सांसारिक प्रभावबाट टाढै रहनुहोस्‌

विवाह गर्न लागेका जोडीहरू सफा अन्तस्करण राख्दै अनि विना कुनै पछुतो आफ्नो विशेष दिन सम्पन्‍न होस्‌ भन्‍ने चाहन्छन्‌। त्यसो गर्न बाइबलका कस्ता सिद्धान्तहरूले तिनीहरूलाई मदत गर्छ?

बाइबलमा पाइने अनमोल धन

विश्‍वासमा रहिरहन हामीले अझ परिश्रम गरेर लड्‌नुपर्छ

हामी कसरी ‘विश्‍वासको निम्ति अझ परिश्रम गरेर लड्‌न’ सक्छौँ?

बाइबलमा पाइने अनमोल धन

‘मलाई तिम्रा कामहरू थाह छ’

मण्डलीहरूमा भइरहेको एक-एक कुरा येसुलाई थाह छ अनि एल्डरहरूको निकाय पूर्णतया येसुको नियन्त्रणमा छ।

ख्रिष्टियन जीवन

यहोवा हाम्रो आवश्‍यकता बुझ्नुहुन्छ

प्रत्येक अधिवेशनमा हामी किन आफूलाई ठ्याक्कै चाहिएको कुरा पाएको महसुस गर्छौँ? मध्यहप्ताको सभाका कार्यक्रमहरू किन एकदमै प्रोत्साहनजनक र व्यावहारिक हुन्छन्‌?

बाइबलमा पाइने अनमोल धन

चार घोडसवार

प्रकाशको पुस्तकमा उल्लेख गरिएका चार घोडसवारहरूको भविष्यवाणी लाक्षणिक अर्थमा पूरा भइरहेको आज हामीले देखिरहेका छौँ। प्रत्येकले घोडसवारले केलाई जनाउँछ?

ख्रिष्टियन जीवन

खुसीसाथ दिनेलाई यहोवा प्रेम गर्नुहुन्छ

यहोवाका साक्षीहरूको गतिविधिलाई स्थानीय वा विश्‍वव्यापी तवरमा टेवा पुऱ्‍याउन हामी कसरी स्वैच्छिक अनुदान दिन सक्छौँ?