सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नमुना कुराकानी

नमुना कुराकानी

●○○ पहिलो भेट

प्रश्‍न: जीवनको उद्देश्‍य के हो?

बाइबल पद: उत्प १:२७, २८

पुनःभेट प्रश्‍न: परमेश्‍वरले आफ्नो उद्देश्‍य पूरा गर्नुहुनेछ भनेर हामी किन ढुक्क हुन सक्छौँ?

○●○ पहिलो पुनःभेट

प्रश्‍न: परमेश्‍वरले आफ्नो उद्देश्‍य पूरा गर्नुहुनेछ भनेर हामी किन ढुक्क हुन सक्छौँ?

बाइबल पद: यहो २१:४५

पुनःभेट प्रश्‍न: परमेश्‍वरले भविष्यमा के गर्नेछु भनेर प्रतिज्ञा गर्नुभएको छ?

○○● दोस्रो पुनःभेट

प्रश्‍न: परमेश्‍वरले भविष्यमा के गर्नेछु भनेर प्रतिज्ञा गर्नुभएको छ?

बाइबल पद: प्रका २१:४

पुनःभेट प्रश्‍न: परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका आशिष्‌हरू पाउन चाहन्छौँ भने हामीले के गर्नुपर्छ?