सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | प्रकाश १-३

‘मलाई तिम्रा कामहरू थाह छ’

‘मलाई तिम्रा कामहरू थाह छ’

१:२०; २:१, २

  • “सात वटा तारा”: अभिषिक्‍त एल्डरहरू र मण्डलीका अन्य सबै एल्डर

  • “[येसुको] दाहिने हातमा”: ताराहरू पूर्णतया येसुको नियन्त्रणमा, अख्तियारमा र निर्देशनमा छन्‌। यदि एल्डरहरूको निकायमा कसैलाई सच्याउनु आवश्‍यक पऱ्‍यो भने येसुले आफ्नो समयमा र आफ्नै तरिकामा सच्याउनुहुन्छ

  • “सुनका सात वटा पानस”: ख्रिष्टियन मण्डली। वासस्थानमा भएको साँच्चैको पानसले वरिपरि ज्योति छरेजस्तै ख्रिष्टियन मण्डलीले आध्यात्मिक ज्योति छर्छ। (मत्ति ५:१४) सबै मण्डलीमा भइरहेको कामकुराहरूको निरीक्षण गर्न येसु ‘पानसबीच हिँड्‌नुहुन्छ’