सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

यहोवा हाम्रो आवश्‍यकता बुझ्नुहुन्छ

यहोवा हाम्रो आवश्‍यकता बुझ्नुहुन्छ

यहोवाले विश्‍वासी र बुद्धिमान्‌ दासलाई चलाउँदै हामीलाई “ठीक समयमा भोजन” दिनुहुन्छ। त्यसैले आध्यात्मिक रूपमा हामीलाई के चाहिन्छ भनेर उहाँलाई राम्ररी थाह छ। (मत्ति २४:४५) हाम्रा अधिवेशन र मध्य हप्ताको सभा यसको एउटा प्रमाण हो।

२०१७ शिक्षण समिति रिपोर्ट भन्‍ने भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • ठीक-ठीक समयमा हुने लाभदायी अधिवेशनको श्रेय कसलाई दिनुपर्छ र किन?

  • अधिवेशनको काम कहिले सुरु हुन्छ?

  • अधिवेशनको लागि विषयहरू कसरी छानिन्छन्‌?

  • अधिवेशनको तयारीको लागि कस्ता कामहरू गरिन्छ?

  • मध्यहप्ताको सभाको विषयवस्तु तयार गर्दा कसरी गिलियड स्कुलकै तरिका अपनाइन्छ?

  • विभिन्‍न विभागले कसरी सँगै मिलेर अभ्यास पुस्तिका तयार पार्छन्‌?

यहोवाले गर्नुभएको आध्यात्मिक प्रबन्ध तपाईँलाई कस्तो लाग्छ?