सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

खुसीसाथ दिनेलाई यहोवा प्रेम गर्नुहुन्छ

खुसीसाथ दिनेलाई यहोवा प्रेम गर्नुहुन्छ

दोस्रो कोरिन्थी ९:७ मा हामीलाई यस्तो आग्रह गरिएको छ: “हरेक मानिसले आफ्नो मनमा निर्णय गरेबमोजिम गरोस्‌, मन नलागी-नलागी वा करकापमा परेर होइन किनकि खुसीसाथ दिनेलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ।” यहोवाका साक्षीहरूको गतिविधिलाई टेवा पुऱ्‍याउन अनलाइन अनुदान दिन सकिने सजिला तरिकाहरू उपलब्ध छन्‌।

इलेक्ट्रोनिक माध्यमद्वारा अनुदान दिने तरिका भन्‍ने भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • हाम्रो देशमा अनुदान दिने के-कस्ता तरिकाहरू उपलब्ध छन्‌ भन्‍ने जानकारी भएको वेबपेज कसरी खोल्न सक्छौँ?

  • इलेक्ट्रोनिक माध्यमबाट अनुदान दिँदा कोही-कोहीले कसरी लाभ उठाएका छन्‌?

  • अनुदान दिने केही तरिका के-के हुन्‌?

  • यदि हामीलाई इलेक्ट्रोनिक माध्यमबाट अनुदान दिने नयाँ तरिका चलाउन आएन भने के गर्न सक्छौँ?