सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | प्रकाश ४-६

चार घोडसवार

चार घोडसवार

६:२, ४-६, 

येसुले सैतान र त्यसका दलहरूसित स्वर्गमा लडाइँ गरेर तिनीहरूलाई पृथ्वीमा फाल्नुभयो। यसरी उहाँ “विजय गर्दै” अघि बढ्‌नुभयो। यस अन्तको दिनमा पनि येसुले आफ्ना जनहरूलाई मदत गरिरहनुभएको छ र तिनीहरूलाई जोगाइरहनुभएको छ। यसरी उहाँ अझै पनि तिनीहरूको खातिर विजयी हुँदै अघि बढिरहनुभएको छ। जब येसुले आरमागेडोनमा बाँकी तीन घोडसवारको सवारी अन्त गर्नुहुनेछ र तिनीहरूको सवारीले निम्त्याएको विनाशकारी असरलाई उल्टाउनुहुनेछ, तब उहाँले “आफ्नो विजययात्रा पूरा” गर्नुहुनेछ।