सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | १ युहन्‍ना १-५

संसारलाई वा संसारमा भएका थोकहरूलाई प्रेम नगर

संसारलाई वा संसारमा भएका थोकहरूलाई प्रेम नगर

२:१५-१७

हामीलाई यहोवाबाट टाढा बनाउन सैतानले निम्न उल्लिखित तीन वटा पासो चलाउँछ। तपाईँ अरूलाई यी पासोहरूबारे कसरी बुझाउनुहुन्छ?

  • “शरीरको अभिलाषा”

  • “आँखाको अभिलाषा”

  • “तडकभडक”