नोभेम्बर २३-२९
लेवी ६-७
गीत ४६ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“धन्यवादको बलि”: (१० मि.)
लेवी ७:११, १२—स्वेच्छाले चढाइने धन्यवादको बलि एक किसिमको मेलबलि थियो (w१९.११ पृ. २२ अनु. ९)
लेवी ७:१३-१५—आफ्नो परिवारसितै मिलेर मेलबलि चढाउने व्यक्तिले एक अर्थमा यहोवासित खाइरहेको हुन्थ्यो, यसले यहोवासित तिनीहरूको शान्तिमय सम्बन्ध भएको देखाउँथ्यो (w०० ८/१५ पृ. १५ अनु. १५)
लेवी ७:२०—शुद्ध व्यक्तिले मात्र स्वीकार्य मेलबलि चढाउन सक्थे (w०० ८/१५ पृ. १९ अनु. ८)
बहुमूल्य रत्न खोजौँ: (१० मि.)
लेवी ६:१३—वेदीको आगोको सुरुवातबारे यहुदीहरू के विश्वास गर्छन् तर धर्मशास्त्रले के बताउँछ? (it-1-E पृ. ८३३ अनु. १)
लेवी ६:२५—अग्निभेटी र मेलबलिभन्दा पापभेटी कसरी फरक छ? (si-E पृ. २७ अनु. १५)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) लेवी ६:१-१८ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि प्रहरीधरहरा जनसंस्करण सङ्ख्या २, २०२० बाट कुनै खास विषयमा कुरा गर्नुहोस् अनि पत्रिका दिनुहोस्। (th बुँदा ३)
पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि घरधनीलाई हाम्रो वेबसाइट देखाउनुहोस् अनि jw.org कार्ड दिनुहोस्। (th बुँदा ११)
बाइबल अध्ययन: (५ मि. वा कम) bhs पृ. १७८-१७९ अनु. १२-१३ (th बुँदा ६)
ख्रिष्टियन जीवन
यहोवाको साथी बनौँ—कृतज्ञ हुनुहोस्: (५ मि.) भिडियो देखाउनुहोस्। त्यसपछि मण्डलीमा केटाकेटी छन् भने उनीहरूलाई मञ्चमा बोलाएर भिडियोको बारेमा प्रश्न सोध्नुहोस्।
स्थानीय आवश्यकता: (१० मि.)
मण्डली बाइबल अध्ययन: (३० मि. वा कम) rr अध्या. १ अनु. १-७, परिचय भिडियो *
समापन टिप्पणी (३ मि. वा कम)
गीत ३७ र प्रार्थना
^ अनु. 23 विषयवस्तुमा परिचय भिडियो छ भने अनुच्छेदहरू छलफल गर्नुअघि भिडियो देखाउनुपर्छ।