धन्यवादको बलि
इस्राएलीहरूले चढाउने मेलबलिले प्रार्थनामार्फत अनि आफ्नो काममार्फत यहोवाप्रति कृतज्ञ भएको देखाउनु कत्ति महत्त्वपूर्ण छ भनेर हामीलाई सम्झाउँछ।—फिलि ४:६, ७; कल ३:१५.
-
प्रार्थना गर्दा हामी कस्ता कुराहरूको लागि तोकेरै यहोवालाई धन्यवाद दिन सक्छौँ?—१थि ५:१७, १८
-
यहोवालाई धन्यवाद दिँदा हामीलाई कस्तो फाइदा हुन्छ?
-
कसै-कसैले कसरी “प्रेतहरूको टेबुलबाट” खान सक्छन् र त्यसले यहोवाप्रति कृतज्ञ नभएको कसरी देखाउँछ?—१को १०:२०, २१