नोभेम्बर ९-१५
लेवी १-३
गीत २० र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“भेटीहरूको उद्देश्य”: (१० मि.)
[लेवीको परिचय भिडियो देखाउनुहोस्।]
लेवी १:३; २:१, १२—अग्निभेटी र अन्नभेटीको उद्देश्य (it-2-E पृ. ५२५; ५२८ अनु. ४)
लेवी ३:१—मेलबलिको उद्देश्य (it-2-E पृ. ५२६ अनु. १)
बहुमूल्य रत्न खोजौँ: (१० मि.)
लेवी २:१३—नुन किन सबै भेटीमा मिसाइन्थ्यो? (इज ४३:२४; w०४ ५/१५ पृ. २२ अनु. १)
लेवी ३:१७—इस्राएलीहरूलाई किन बोसो खान निषेध गरिएको थियो र यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? (it-1-E पृ. ८१३; w०४ ५/१५ पृ. २२ अनु. २)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) लेवी १:१-१७ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पुनःभेट भिडियो: (५ मि.) हरेक पटक भिडियोमा प्रश्नहरू देखा पर्दा भिडियो रोक्नुहोस् र श्रोतालाई त्यहाँ देखाइएका प्रश्नहरू सोध्नुहोस्।
पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा गर्नुहोस्। (th बुँदा २)
पुनःभेट: (५ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्। (th बुँदा ११)
ख्रिष्टियन जीवन
“‘दुई साना सिक्काको’ मोल”: (१५ मि.) एल्डरद्वारा छलफल। ‘यहोवालाई भेटी चढाउनुहोस्’ भिडियो देखाउनुहोस्। गत सेवा वर्ष प्राप्त भएको अनुदानको लागि कृतज्ञता व्यक्त गर्दै शाखा कार्यालयले पठाएको पत्र पढ्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि. वा कम) w१२ ३/१५ पृ. १७-१९ अनु. ११-२१, शिक्षण पेटी
समापन टिप्पणी (३ मि. वा कम)
गीत ६६ र प्रार्थना